logo

पर्सामा साढे चारसय घरमा पानी पस्यो सवा सात सय जना बिस्थापित

      7/13/2019 गते 00 00 मा प्रकाशित     557   पटक पढिएको

बीरगंज २८ असार ।
बीरगंजको वडा नं २४ रामगढवामा बाढी हेर्न गएका वडा नं १८ भवानीपुरका १६ वर्षिय अनुज पटेललाई बाढीले बगाएको छ । उनी बेपत्ता छन । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । बीरगंज राधेमाईमा रहेको घरमा बसेर अध्ययन गर्दै आइरहेका अनुज साथीहरुसंग बाढी हेर्न गएका थिए ।


बाढीले पर्सा जिल्लाको बिभिन्न क्षेत्रमा प्रभाव पारेको छ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं ३ झलमैया बुढगाई जयमंगलापुर ,पकहामैनपुरको वडा नं ४ भेला ,लहावर थकरी,सबैढवा ,बीरगंज महानगरको ११ रानीघाट,श्रीपुर वडा नं २ छपकैया वडा नं १४ पिपरा  वडा नं २५ श्रीसिया वडा नं २४ अलौमा गरि ४ सय ४१ घरमा पानी पसेको छ । त्यसबाट ७सय २७ जना बिस्थापित हुनु परेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.