logo

बिद्यार्थी संगठनका नेताले जुलुस लगाउदै भने,बसरुदिन अन्सारीलाई गिरफ्तार गर

      11/24/2019 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

बीरगंज ८ मंसीर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन अनेरास्ववियूले नेशनल मेकिल कलेज बीरगंजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई गिरफ्तार गर्नमाँग गर्दै बीरंगजमा प्रर्दशन गरेका छन । निर्देशक अन्सारी नेकपाकै नेता हुन ।

 

प्रधानमंत्री के.पी.ओलीसंग राम्रो सम्बन्ध भएका कारण पनि अन्सारी बिवादमा तानिएका छन । सरकारले बिद्यार्थीहरुसंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएपनि कलेजहरुले पैसा फिर्ता नगरेपछि बिद्यार्थीहरुले आन्दोलन चर्काएका छन ।


 प्रधानमंत्री के.पी.ओलीले नै मेडिकल कलेजहरुको मनपरि शुल्क लिने कुरा सहय नहुने बताइ सक्नु भएको छ  । नेशनल मेकिडल कलेजमा आन्दोलनमा उत्रिएका बिद्यर्थाीलाई कुटपीट गर्ने,बेपत्ता बनाइदिन्छौ भन्ने धम्की समेत दिने काम कलेजका तर्फबाट भएकोले अन्सारी झनै आलोचीत हुदै गएका छन । 


नेशनल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका मााग लिएर आन्दोलनमा उत्रिएका बिद्यार्थीलाई कलेजका सिनियर बिद्यार्थी कर्मचारी र बाहिरका मान्छे समेत लगाएर कुटपीट गर्न लगाएको मार्ने सममको धम्की दिएर बिद्यार्थीलाई मानसिक तनाव दिएकोले उनलाई गिरफतार गर्न माँग गरेको अनेरास्ववियूका नेता पराज सिंहले बताउनु भयो ।

 

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्‍याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेका छन् ।

 

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उहाँलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको छात्रवास प्रवेशका क्रममा कुटपीट भएको थियो । त्यही घटनाको बिरोधमा अनेरास्ववियूले आज प्र्दशन गरेको हो । अनेरास्ववियू ,नेपाल बिद्यार्थी संघ र समाजवादी पार्टी निकटको बिधार्थी संगठ नेशन मेडिकल कलेजको बिरुद्ध आन्दोलनमा उत्रिएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.