logo

ठाकुरराममा शिक्षक नियुक्तिको बिज्ञापन खारेज गर्न माँग

      11/24/2019 गते 00 00 मा प्रकाशित     648   पटक पढिएको

बीरगंज ८ मंसीर ।
बिभागीय शिक्षकहरुको सिबरोधका बाबजुद ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले शिक्षकहरुको अन्र्तवार्ता लिएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा राजनीतिशास्त्र र समाजशास्त्रमा केही शिक्षकहरु पूर्ती गर्न दुई पटक सूचना जारी भएको थियो । त्रुटीपूर्ण सूचनाका आधारमा शिक्षक भर्ना हुन लागेको भन्दै बिद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेका छन ।

 

क्याम्पसका प्रशासन,आर्थिक,स्टोर,क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख सबैको कार्यकक्षमा ताला लगाइएको छ । तालाबन्दीको अवस्थामा शिक्षकहरुको अन्र्तवार्ता भएको बिभागीय शिक्षकहरुले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


समाजशास्त्र बिभागमा पाँच जान शिक्षकहरु कार्यरत रहेका छन । पाँच जना शिक्षकहरुबाटै अध्यापन हुन सक्छ । तर क्याम्पसले आफना नजिकको नातेदारलाई जागीर ख्वाउनकालागि क्याम्पसलाई थप ब्ययभार बढाउन लागेको भन्दै बिभागीय शिक्षकहरुले नयाँ भर्ना खारेज गर्न बिज्ञप्ति निकालेर माँग गरेका छन ।

 

नयाँ शिक्षक भर्नामा समाजशास्त्रका बिभागीयहरुको समेत सहभागिता रहेको छैन । जसले गर्दा भर्ना प्रक्रिया अपारदर्शी भएको उनीहरुले आरोप लगाएका छन ।

 


यो पनि पढौ 

 ठाकुरराम क्याम्पसमा तालाबन्दीका बिरुद्ध पनि तालाबन्दी

http://esimana.com/detail/2328/ठकररम-कयमपसम-तलबनदक-बरदध-पन-तलबनद

 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.