logo

समस्यामा पर्नुभएकाहरुले फोन गर्नुहोलाः प्रमुख सरावगी

      3/29/2020 गते 00 00 मा प्रकाशित     791   पटक पढिएको

बीरगंज १५ चैत । 

बीरगंजमा कोरोना संक्रमणको नियन्त्रण अभियानको नेतृत्व लिएर काम गरिरहेको बीरगंज महानगरपालिकाले हेल्पलाइन नम्बरहरु सार्वजनीक गरेको छ ।

 

कोरोनाको संक्रमणको महामारी फैलिएको यो अवस्थामा समस्यामा परेका ब्यक्तिहरुलाई आवश्यक राहत पर्याउनकालागि हेल्पलाईनको स्थापना गरेको हो । 


महानगरले बिगत १४ दिन भित्रमा छिमेकी मुलुक र अन्य तेश्रो मुलुकबाट आइ कुनै पनि वडामा बसेका नागरिकको बारेमा सम्बन्धीत वडा जनप्रतिनिधि तथा नागरिक समाजका जो कसैले हेल्प लाईनमा सूचना गरेर कोरोनाको संक्रमण नियन्त्रण गर्ने काममा सहयोग गर्न बीरगंज महानगरका प्रमुख बिजय सरावगीले अनुरोध गर्नु भएको छ ।

बिदेश बाट आएका नागरिकलाई यकिन गरि उनीहरुको सामाजिक मेलमिलाप तथा घर बाहिरको घुमफिरलाई पूर्ण रुपमा बन्देज लगाउनका साथै एक्लै बसाउने काम गर्न उहाँले आग्रह गर्नु भएको छ ।

 त्यस्ता ब्यक्तिहरुलाई श्वास प्रश्वासमा समस्या आएमा ,ज्वरो आएमा रुघाखोकी लागेको पाइएमा ९८६०१३४५२३ मा खवर गर्न समेत उहाँले अपिल गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.