logo

प्रधानमंत्रीद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसा

      4/7/2020 गते 00 00 मा प्रकाशित     951   पटक पढिएको

काठमा.डौ २५ चैत । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनु भएको छ ।  मंगलबार देशबासीलाई सम्बोधन गर्दै उहाँले  यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनु भएको छ । 


दुई साता देखी मुलुक लक डाउनमा छ दैनीक ज्यालादारी गरेर खाने मजदुरहरु, समस्यामा छन । बिद्यार्थीको पढाई बन्द छ ब्यवसायीहरुको ब्यवसाय बन्द छ यसबाट तपाईहरुमा पर्न गएको असुविधा प्रति म सम्वेदनशील छु । 


तपाई हाम्रो साझा प्रयासले संक्रमणको संख्या ९ मा सिमित राख्न सकिएको छ तर यसको जोखिम भने झनै बढेर गएको छ ।

 

लकडाउनकाका कारण महामारीलाई फैलीन नदिन प्रयास जारी छ । उपचारकालागि कुनै खोप र औषधीको बिकास नभएको अवस्थामा महामारी रोक्ने बाटो लकडाउन मात्र हो भन्ने कुरा बुझ्न प्रधानमंत्रीले आग्रगर्नु भएको छ ।

त्यसैले गर्दाा लकडाउनको अवधी बढाउनु परेको बताउनु भयो । उहाँले स्रोत र साधानको अभावमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीको भूमिकाको प्रशंसा गर्नु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.