logo

बीरगंजमा ब्यवसाय गर्ने महिलामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि ,सेती अस्पताल लाने तयारी

      4/12/2020 गते 00 00 मा प्रकाशित     1695   पटक पढिएको

बीरगंज १ बैशाख । बीरगंजमा ब्यवसाय गर्दै आउनु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको छ । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । 

 

लम्की चुहा नगरपालिका वडा नं १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनी लकडाउन घोषणा हुनु भन्दा दुई दिन अगाडि चैत ९ गते बीरगंजबाट कैलाली पुगेको बताइएको छ । 

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । 

यसअघि गरिएको र्‍यापिड टेस्टमा भने रिपोर्ट नेगेटिभ देखिएपनि काठमाडौंमा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

 

 ५१ जना रहेको क्वारेन्टाइनबाट ४४ जनाको स्वाब नमुना संकलन गरिएको थियो। उनलाई सेती प्रादेशिक अस्पतालमा लाने तयारी गरिएको बताइएको छ ।यो संगै नेपालमा कोराना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या १३ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.