logo

दश लाखमा निर्मित आइसोलेशन वार्डलाई हुरीले भत्कायो

      4/21/2020 गते 00 00 मा प्रकाशित     836   पटक पढिएको

बीरगंज ९ बैशाख । 
करिव १० लाख रुपैयाको लागतमा नारयाणी अस्पतालमा निर्माण भएको २० शैय्याको आइसोलेशन वार्ड राती आएको हावाहुरीका कारण भत्किएको छ ।

 

आइसोलेशन वार्डमा चार जना संक्रमीत उपचारकालागि राखिएकोमा उनीहरुलाई अस्पतालकै आईसीयु वार्डमा सारिएको  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो । 

 

अस्पतालको आकस्मिक कक्षको दोस्रो बीरगंजका उधोगी राजेश कुमार र सुरेश रुङ्गटाको १० लाख रुपैयाको सहयोगमा एल्मुनियम र सिसा प्रयोग गरी २० शय्याको आइसोलेसन वार्ड बनाइएको थियो।


नवनिर्मित आइसोलेसन वार्डमा वैशाख ५ मा अस्पतालको महेन्द्र आरोग्य भवनको आइसोलेसन वार्डबाट ४ जना संक्रमितलाई सारिएको थियो। वीरगन्जको मस्जिदमा बसेका कोरोना संक्रमित ३ भारतीय र रौतटहका एक जनाको उपचार भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.