logo

भारतीय नागरिक बीरंगज सीमामा रोकिए

      4/21/2020 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

बीरगंज ९ बैशाख
सानो नाका प्रयोग गरेर भारत छिर्न खोजेका ३७ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले भारत छिर्नबाट रोकेको छ ।उनीहरु बीरगंज भन्दा पश्चिमको अलौ नाका प्रयोग गरेर भारत तर्फ जान खोजेका थिए । 


सिराह जिल्लाको  मिरचैयाको सूर्य सीमेन्ट उधोगमा काम गर्ने उनीहरु ४ दिन हिडेपछि बीरगंज आइपुगेका थिए । सीमा पार गर्नै लाग्दा उनीहरुलाई सशस्त्र प्रहरीले नियनत्रणमा लिएको हो ।

 

सिराहको मिरचैयमा उनीहरुको बसेको ठाउमा खाना पकाउने ग्यास,चामल,तरकारी दाल सकिएपछि  धर जान भनेर पैदल हिडेको बताए । 

भारत बिहारको गोपालगंज र मोतिहारी ,उत्तरप्रदेशको  देवरियाका ६ जना सहित ३७ जना भारतीय कामदार  बीरगंजमा राकिएका छन छन ।

 

भारतीय कामदारहरुलाई बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिने ब्यवस्था मिलाइएको बीरगंज महानगरले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.