जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा प्याजको मूल्य तोकेको छ ।
सरकारले संबिधान दिवसको अवसरमा बीरगंजमा बिभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका ब्यक्तिहरुलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीको बेलामा मानवीयता सहितको उच्च पेशागत नैतीकता प्रर्दशन गर्दै काम गर्ने ब्यक्तिहरुलाई आज एक कार्यक्रमकावीच सम्मान गरिएको छ ।
सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले राष्ट्रीय बनबाट काठ चोरी गर्दा समातिएको मोटरसाइकल छोडने तयारी गरिरहेका छन ।
जिल्ला संकट ब्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचार ब्यवस्थित गर्नकालागि संक्रमणमा आधारित शिलबन्दी प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढ, बाराले निजगढका होटेल संचालक रमेश पौडेल सहित ४ जना जुवाडे लाई पनि गिरफ्तार गरेको छ ।
लागू औषध मुद्दामा ११ वर्ष कैद र एक लाख रुपैया“ जरिवाना फैसला भएको ७ वर्षपछि पटके कैदी विक्की रौनियार भनिने विक्की अग्रवाललाई पर्सा अदालतको तहसिल शाखाले फर्जी सर्टिफिकेट कै भरमा २ वर्ष ७ महिना कैद मिनाहा गरेको खुलासा भएको छ ।
बीरगंजमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको छ ।
वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता बढेको स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन ।
लिभिङ विथ इन्भायोरन्मेन्टले सिगरेट वेस्ट म्यानेजमेन्ट ३७१ नामको परि।योजना आज बाट संचालनमा ल्याएको छ । यो परियोजना अन्र्तगत सिगरेटका ठुटालाई ब्यवस्थापन गरिने छ ।
कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं १० निवासी ५५ वर्षिय महिलाको मृत्यु भएको छ ।
भारत सरकारले नेपालका ५ जिल्लामा बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । राहत सामाग्रीमा टेन्ट, त्रिपाललगायतका सामाग्री रहेको भारतीय दुतावासले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा नेपालमा १४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकाका ५ सहित थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ११ जना पुरुष छन् ।
उपचारको रकम तिर्न नसकेर अस्पतालबाट घर र्फिकन नपाएकी एक महिलाको सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित नेकपा नेतृ बेचु लुेङेलीको र उहाँका सहयोगीले उद्धार गरेका छन ।
तत्कालीन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा एभिन्यूज टेलीभिजनका बारा सम्वाददाता बीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पटेल १३ वर्ष पछि पक्राउ परेका छन ।
४७ दिन देखी जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ । यद्धपी भदौ ३१ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ
वीरगञ्जमा उपचाररत बाराको कोरोना संक्रमित एक ब्यक्तिको हृदयघातबाट मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी परवानिपुर गाउँपालिकाको आयोजनामा गरेको कार्यक्रममा ५ महिलासहित १७५ जनाले रक्तदान गरेका छन् ।