वीरगञ्ज । प्रतिनिधिसभाको बैठकमा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेजमा विद्यार्थीमाथि भइरहेको भनिएको ज्यादती, शैक्षिक बेथिति र प्रशासनिक मनमानीबारे आवाज उठाएपछि कलेजका विद्यार्थीहरू उनको समर्थनमा खुलेर आएका छन्।
काठमाडौँ । संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सामा प्रहरी नेतृत्व परिवर्तन हुने भएको छ।
वीरगञ्ज । अन्तत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा फरार अभियुक्तसँग घुस लिएको आरोप र रकम असुलीसम्बन्धी उजुरीपछि प्रहरी निरीक्षकसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएक छन।
वीरगंज । वीरगंजको चर्चित स्वीट मार्ट विवादमा सर्वोच्च अदालतबाट हार व्यहोरेपछि उद्योगी निरञ्जन अग्रवालले १ करोड २२ लाखको चेकमा फेरि दाबी गरेपछि अर्का उद्योगी शंकरलाल मित्तलले ठगी र आपराधिक विश्वासघातको जाहेरी दिएका छन्।
“नक्कली शिक्षकदेखि परीक्षामा घूससम्मको आरोप, नेशनल मेडिकल कलेजमाथि संसद्मा गम्भीर प्रश्न,सांसद अन्सारीले गरे छानविनकाे मांग
मित्तलकाे उधाेगबाट चेकचाेरी,अपराधिक बिश्वासघात गर्न अग्रवल बिरुद्ध पर्याे उजुरी
मित्तलकाे उधाेगबाट चेकचाेरी,अपराधिक बिश्वासघात गर्न अग्रवल बिरुद्ध पर्याे उजुरी
काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक भएको जनाएको छ।
वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक समुन्नत अधिकारीले परिचालन गरेका घुमुवा प्रहरीमाथि अवैध रकम असुलीको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय पर्साले पप्पु पण्डितलाई जिल्ला तानेको छ।
वीरगञ्ज । पत्रकारितामा सक्रिय नयाँ पुस्तालाई संगठित गर्दै व्यावसायिक सहकार्य र खोजमूलक पत्रकारितालाई अघि बढाउने उद्देश्यसहित क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गरेको छ।
चाेरी गर्न घर पसेका तीनजना पक्राउ, बृद्वाकाे हत्या आराेप
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं । नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिनुपरेको विषयप्रति सांस हरि पन्तले सरकारको ध्यानाकर्षण गराएका छन्।
वीरगन्ज । पर्सामा अवैध रूपमा गाँजाको ओसारपसार तथा कारोबार भइरहेको अवस्थामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले चिया सम्बादलाई निरन्तरता दिदै आइतवार वीरगञ्ज महानगरपालिका–११ र १३ का स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँग छलफल गरेका छन ।
वीरगञ्ज । वर्तमान संवैधानिक व्यवस्था, संघीयता, सामाजिक न्याय र मधेसका अधिकारका विषयमा प्रश्न उठाउँदै नौ दलीय अग्रगामी मोर्चाका शीर्ष नेताहरूले राजनीतिक सुधार र अधिकारका लागि साझा अभियान आवश्यक रहेको बताएका छन्।
वीरगञ्ज । जनताको बीचमा रहेर उनीहरूको समस्या, अपेक्षा र आवाजलाई नजिकबाट बुझ्ने तथा स्थानीयस्तरमा सक्रिय नेतृत्व विकास गर्ने उद्देश्यले वीरगञ्जमा ‘चिया चर्चा’ कार्यक्रम शुरु भएको छ।
वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा एक जना नेपाली महिलालाई परिवारमा पूर्नमिलन गराइएको छ ।