कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा दुई जनाको ज्यान गएको छ ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बीरगंज महानगरपालिकाले गिट्टी बालुवा निकासीकोलागि आव्हान गरेको टेण्डर बदर गर्ने भएको छ । सेटिङमा ठेक्का बन्दोबस्ती मिलाउन लागिएको अवस्थामा बीरगंज महानगरपालिका नै टेण्डर बदर गर्ने जनाएको छ ।
कोराना भाइरसको संक्रमणका कारण बुधबार वीरगञ्जमा ४० वर्षीय महिलाको आज दिउँसो सवा ४ बजे मृत्यु भएको छ ।
पर्सामा मृत्यु पछि एक जनामा कोरोनाको संक्रमण पुुष्टि भएको छ ।
पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट भिखमपुरले पर्साको जगरनाथपुर गाउँपालिकाबाट २० किलो चरेश बरामद गरेको छ ।
पर्साको ठोरी गाउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गापाको वडा ३ का ५३ वर्षीय एक पुरुषको पिसिआर रिपोर्ट आएसंगै उनमा कोरोना संक्रमण पुष्टी भएको हो।
परिक्षा नियन्त्रण बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।आज सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।
कोरोना भाइरसको संक्रमण पनि उपचार गराईरहेका २ महिला सहित ११ जनाले आज कोरोना परास्त गरि घर फर्किनु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसबर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ ।
बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाई टोलको उत्तर तर्फ रहेको करवोला । साधुसन्तको कुटी छ । त्यही कुटी भन्दा थोरै उत्तर पश्चिम हुदै श्रीसिया नदी बगेको छ ।
क्षयरोगको समस्यासंग जुधिरहेका रौतहटका एक युवामा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थान्ीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।
चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार बीरगन्जमा कोरोना संक्रमणबाट वीरगञ्ज २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुष को मृत्यु भएको छ ।