logo

१ सय रुपैया सम्मको खरिदारिमा कर लगाउने निर्णय सशस्त्र प्रहरीको होइनः डिआइजी ढकाल

वीरगंज ।  सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख कृष्ण ढकालले एउटा सुरक्षा निकायलाई समस्या पर्दा अर्को सुरक्षा निकायलाई पनि दुःख लाग्नु पर्ने बताएका छन  ।

२०८३ बैशाख ७

वीरगंज तोडफोडको प्रक्रिया प्रति कडा आलोचना,कसको आदेशमा भयो तोडफोड ?

वीरगंज । करिब १२ घण्टाको अल्पकालीन र अपुरो सूचनाको आधारमा वीरगंज शहरका मुख्य सडक छेउका घरहरु भत्काइए ।

२०८३ बैशाख ६

मुर्लीचोक देखी आयल निगम सम्मको सडक अतिक्रमण हटाइने, भोली दिउसो सम्म खाली गर्न महानगरको निर्देशन

वीरगन्ज । त्रिभूवन राजपथको वीरगंज शहर क्षेत्रमा दाया वाँया २५ मिटर सडक बिस्तारको काम शुरु भएसंगै वीरगंज महानगरले शहरको भित्री सडकहरुमा पनि बिस्तारको अभियान शुरु गरेको छ ।

२०८३ बैशाख ६

त्रिभूवन राजपथको वीरगंज शहरखण्डको अतिक्रमण हटाइने, पाँच स्थानबाट एकै साथ डोजर चलाइने

वीरगन्ज । वीरगंज महानगरभित्रका पाँच स्थानबाट त्रिभूवन राजपथको अतिक्रमण हटाउने तयारी स्थानीय प्रशासनले गरेको छ ।

२०८३ बैशाख ५

कर संकलनमा अवरोध सृजना नगर्न उच्च अदालत वीरगंजद्वारा अन्तरकालीन आदेश जारी

वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजको एउटा आदेशले पर्साका प्रमुख जिल्ला अधिकारी र पर्सा क्षेत्र नं १ का साँसद हरि पन्तको कदममा अंकुश लगाएको छ ।

२०८३ बैशाख ४

वीरगंजमा अबैध असुली बन्द नभएपछि सांसद पन्तले प्रजिअलाई दिए यस्ताे निर्देशन

वीरगंजमा अवैध ढाट असुली बन्द नभएपछि सांसद पन्तले प्रजिअलाई दिए पुनः बन्द गर्न निर्देशन !

२०८२ चैत २८

रास्वपा साँसद साहको क्यासिनोमा प्रहरीको छापा,जुवा खेलेको आरोपमा छ नेपाली पक्राउ

बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएर निर्वाचित भएका नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन ।

२०८२ चैत २६

पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली रिहा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेको १३ दिन पछि उनी रिहा भएका हुन ।

२०८२ चैत २६

बन्दीप्रत्यक्षीकरणको रिट खारेज, म्याद नथप्न परमादेश जारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिएको छ ।

२०८२ चैत २३

बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो आजै आदेश आउने सम्भावना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ ।

२०८२ चैत २३

शनिवार र आइतवार बिदा दिने मन्त्रीपरिषदको निर्णय,पेट्रोल गाडी बिधुतीय बनाउन कानून तर्जुमा हुने

काठमाण्डौ । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

२०८२ चैत २२

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।

२०८२ चैत २२

अर्थमन्त्री वाग्लेलाई दायाँपट्टी राखेर के भने ? वीरगंज उधोग बाणिज्य संघ अध्यक्ष गौतमले

वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले पदभार ग्रहण गर्दै गर्दा राजस्व बिभाग, १५ वटा ऐन खारेज गरेको र उधोगाी जेल बस्न नपर्ने घोषण गरेकामा वीरगंज उधोगा वाणिज्य संघले आभार प्रकट गरेको छ ।

२०८२ चैत २०

ठुलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने वतावरण बनाउन लाग्ने छौः अर्थमन्त्री वाग्ले

वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले नेपाल सरकारले आगामी वर्षकालागि ल्याउने बजेट रुपान्तरणकारी हुने बताएका छन ।

२०८२ चैत २०

ओली र लेखक पक्राउ बिरुद्ध कारण देखाउन आदेश जारी , तीन दिन भित्र जवाफ पेश गर्न बिपक्षलाई निर्देश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाईलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ ।

२०८२ चैत १६

ओली त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बरको बेडमा, लेखक भने  महाराजगञ्जमा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

२०८२ चैत १४

ओली र लेखकलाई पक्राउ गरि कार्की आयोगको सिफारिश कार्यान्वयन, प्रतिशोध होइन गृहमन्त्री गुरुङ्ग

काठमाण्डौं ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ उनलाई उनकै निवास गुण्डुबाट प्रहरीले पक्राउ गरेको हो ।

२०८२ चैत १४

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.