सीमरा,२९ चैत्र
स्थानीय तहको निर्बाचनको घोषणा सगै नेकपा एमाले बारा चुनाबी अभियानमा लागेको छ ।नेकपा एमालेले मंगलवार जितपुर ( सिमरा उपमहानगरपलिका वडा नम्बर ९ को भेलामा छातापिपरामा सम्पन्न गरेको छ । गणेश रामको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा,नेकपाएमाले बाराका अध्यक्ष सुन्दर
बिश्वकर्मा प्रदेश नम्बर २ का सदस्य भरत खडका,केन्द्रीय युबा बिभाग सदस्य किशोर शर्मा,एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल ,जिल्ला सचिवालय सदस्य रमेस चौधरी जिल्ला निर्वाचन प्रमुख राधेश्याम सिबाकोटी ,नगर संंयोजक कृष्ण, खनाल,भुदेव चौधरी मुस्लिम अन्सारी, लगायतले बोलेका थिए । ।भेलाले मोतिलाल यादबको संयोजकत्वमा १२सय ५१सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया