logo

निर्वाचनका सुरक्षाका बारेमा छलफल

      5/12/2017 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

काठमाडौ २९ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा आज गृह सचिव लोकदर्शन रेग्मीसंँग छलफल गरेको छ ।


सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचन शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहसचिव रेग्मीलाई आग्रह गर्दै मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन सके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताउनुभयो ।

गृहसचिव रेग्मीले निर्वाचन सुरक्षा व्यवस्था मानवाधिकारको प्रत्याभूति हुने ढङ्गबाट गरिएको स्पष्ट गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.