logo

एमालले राहत बितरण गर्ने 

      8/14/2017 गते 00 00 मा प्रकाशित     1668   पटक पढिएको

बीरगंज ३० साऊन ÷ नेकपा एमाले ले यस भेगमा परेको अबिरल बर्षाको कारण आएको बाढी र त्यसबाट प्रभाबित परिवारलाई राहता तथा पुन स्थापनाको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । आज बिहान बसेको जनबर्गिय संगठन र पार्टीका अगूवा नेताहरुको बैठकले जिल्लाका बिभिन्न भागमा आएको बाढी र प्रभाबित परिवार तथा डुवानमा परि क्षती बेहोरेका हरुलाई अबिलम्ब राहात र उचित ब्यबस्थापनको लागि कुनै कसर बाँकी नराख्ने गरि पार्टि संगठनलाई परिचालन गर्ने निर्णय समेत गरेको समाचार प्राप्त हुन आएको छ । बैठकले पभाबित क्षेत्रमा कुनै पनि प्रकारको रोगले संक्रमण नगरोस भने्र औषधी सहीतको मेडिकल टोली समेत खटाउने निर्णय गर्दै त्यसको लागि कमिटी निर्माण समेत गरेको छ । बैठकले महानगर र  जिल्लाका प्रभाबित परिवारको लगत संकलन गर्ने र यथासक्य राहातको लागि टोली समेत परिचालन भएको कुरा पार्टीका जिल्ला संयोजक प्रभु हजाराले बताउनुभयो । आजको बैठकमा एमाले केन्द्रीय सदस्य फारुक सिद्दिकी रामचन्द्र साह माननीय सांसद बिचारी प्रसाद यादब, नेताहरु बालगोपाल थापा, चिर्िञ्जबी आचार्य, मेयरका उम्मेदवार बसुरुद्दिन अन्सारी, उप प्रमुखका उम्मेदवार सोफीया आचार्य, नेताहरु मनोज चौधरी, निर्मला देवकोटा, बृजलाल पासवान, मेघराज पासवान, श्याम गुप्ता, रामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.