logo

वीरगन्ज ११ मा बामगठबन्धनको भेला सम्पन्न

      11/13/2017 गते 00 00 मा प्रकाशित     1081   पटक पढिएको

वीरगन्ज, २७ कार्तिक । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ ।

वडा नम्बर ११ को श्रीपुर धर्मशालामा भएको भेलाले आसन्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि कार्यकर्ता परिचालन गर्न वडा स्तरीय निर्वाचन परिचालन कार्यालयको पनि स्थापना गरिएको छ ।

बामगठबन्धनका प्रद्युम्न सेंढाईको संयोजकत्वमा बामगठबन्धनको वडा नम्बर ११ को वडा स्तरीय निर्वाचन परिचालन कमिटि परिचालन गर्ने निर्णय गरिएको छ । भेलामा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि बामगठबन्धनका साझा उम्मेदवार विचारी यादव,

प्रदेशसभा २ का उम्मेदवार शम्भु गुप्ता, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरि मण्डल, युवा नेता महम्मुद अन्सारी, युवा संघका शंकर महतो, प्रयाग महतो लगायतको सहभागिता रहेको एमाले युवा नेता अकलेस साहले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.