logo

पर्सा जिससमा फोरमका नेकमहम्मद बिजयी

      11/24/2017 गते 00 00 मा प्रकाशित     2558   पटक पढिएको


बीरगंज ८ मंसिर । पर्सा जिल्ला समन्वय समितिको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका नेक महम्मद बिजयी भएका छन । उनले १७ मत प्राप्त गरे  । उनका निकटतम प्रतीद्वण्द्वी नेपाली कांग्रेसका जतन राउत कुर्मीले ११ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका ठाकुर न्यौपाने निर्विरोध भएका छन ।

महिला सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट गिरीजादेवी नेकपा एमालेको तर्फबाट संगीता देवी दुसाधिन र संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रेमकुमारी सिंह क्षेत्री अल्पसंख्यक बाट माओवादी केन्द्रका सुभाष साह कानु खुला सदस्यमा नेपाली कांग्रेसका म.रिजवानुलहक नेकपा माओवादीका रामजी महतो र संघीय समाजवादी फोरम नेपालका आमोद यादव बिजयी भएका छन ।

नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एमालेका वीचमा जिल्ला समन्वय समितिको निर्माणका लागि गठबन्धन भएको थियो ।

पार्टीको नेतृत्वले गठबन्धन गरे पनि वामपन्थी मतदाताहरुले पार्टीको निर्णयका प्रतिकूल गठबन्धन गरेर परिणाम उल्टयाएका थिए ।  यस्तो गर्नेमा नेकपा एमालेका जयप्रकाश थारु माओवादी केन्द्रका उर्मिला अर्याल जालिम मिया पिएल श्रेष्ठ रहेका थिए । यो गठबन्धन बनाउन संघीय समाजवादी फोरम नेपालका मेयर बीरगंजका तर्फबाट पहल भएको थियो । मेयर बीरगंजका तर्फबाट गठबन्धन बनाउने बाम नेताहरुले पैसा समेत लिएको स्रोतले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.