logo

चुनाव बल र पैसाले होईन, मन र विचारले जित्नुपर्छ

      11/27/2017 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार र चुनावी भेलालाई तीब्रता दिएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ का उम्मेदवार क्रमशः रहबर अन्सारी र शम्भु गुप्ताले वीरगन्जको मूर्लीमा सोमबार चुनावी सभाको आयोजनालाई सम्बोधन गरेका छन् ।

चु्नानवी सभामा बोल्ने उम्मेदवारहरुले हल्ला गरेर होईन चुनाव जनताको मन र विचार जित्ने बताए । उनीहरुले निर्वाचनमा पैसा खर्च गरेर जित्ने प्रवृत्तिको विरोध गर्दै सुशासनका लागि पैसामा होईन विचार र सिद्धान्तमा हिड्ने उम्मेदवारलाई भोट दिन आग्रह गरे ।

चुनावी सभामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन १ का उम्मेदवार रहबर अन्सारी, २ का उम्मेदवार शम्भु गुप्ता लगायत बाम गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

चुनावी सभा मूर्लीमा सम्पन्न गरेर वडा नम्बर १४ को बहुअरीमा आयोजना हुने जनाईएको छ । 
 विचारले जित्नुपर्छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.