logo

गैससमहासंघ पर्साको बिरोध

      1/3/2018 गते 00 00 मा प्रकाशित     1674   पटक पढिएको

बीरगंज १९ पुस ।
नेपाल सरकारले हिजो प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेकोमा गैरसरकारी संस्था महासंघ नेपाल पर्साले त्यसको बिरोध जनाएको छ । गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह द्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल सरकारले गरेको निर्णय एकदम अकल्पनीय, निन्दनीय र भोजपुरी भाषा र बीरगंजलाई पाखा लगाउने बाहेक अरु केही नरहेको जनाएको छ ।

 

बीरगंजबाट नै २००७ सालको आन्दोलन तथा मधेशको आन्दोलन शुरु भएकोले प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई नै तोक्नु पर्ने कुरामा जोड दिइएको छ । निर्णय तत्काल फिर्ता ली बीरगंजलाई नै राजधानी तोक्नु पर्ने समेत हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

 

बीरगंजलाई राजधानी बनाईएन भने भविष्यमा देशले ठुलो क्षती बेहोर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.