logo

गैससमहासंघ पर्साको बिरोध

      1/3/2018 गते 00 00 मा प्रकाशित     1750   पटक पढिएको

बीरगंज १९ पुस ।
नेपाल सरकारले हिजो प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेकोमा गैरसरकारी संस्था महासंघ नेपाल पर्साले त्यसको बिरोध जनाएको छ । गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह द्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल सरकारले गरेको निर्णय एकदम अकल्पनीय, निन्दनीय र भोजपुरी भाषा र बीरगंजलाई पाखा लगाउने बाहेक अरु केही नरहेको जनाएको छ ।

 

बीरगंजबाट नै २००७ सालको आन्दोलन तथा मधेशको आन्दोलन शुरु भएकोले प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई नै तोक्नु पर्ने कुरामा जोड दिइएको छ । निर्णय तत्काल फिर्ता ली बीरगंजलाई नै राजधानी तोक्नु पर्ने समेत हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

 

बीरगंजलाई राजधानी बनाईएन भने भविष्यमा देशले ठुलो क्षती बेहोर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.