Sunday, 22 June 2025, 11:50:46 am

प्रसौनीमा चियापान तथा कार्यकर्ता भेटघाट सम्पन्न

      7/21/2018 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

कलैया ५ असार
नेपाल कम्युनिष्ट पार्टी (ने का पा) प्रसौनी गाउँ पालिकाको योजनामा कार्यकार्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

 

मुस्तकीम असारीको अध्यक्षतामा  भएको कार्यक्रममा पार्टीको एकताको बिषयमा छलफल भएको थियो । कार्यक्रममा पार्टीका नेता देवनारायण चौधरीले पार्टीको पंक्तिलाई जनसेवामा समर्पित गराउनु पर्नेमा जोड दिए ।

 

युवा नेता उमेश कुशवाहाले पार्टीलाई जनताको वीचमा लैजान युवाहरु परिचालीत हुनु पर्नेमा जोड दिए । पार्टी एकता पछि पार्टीका तल्ला तहका संरचनामा पनि आशा र उत्सुकता संचार भएको छ ।

 

कार्यक्रममा  बिनोद पटेल  महेश बीसवकार्मा ,युरवोधन चौधरी , सुबनरायण साह ,सतोस साह ,याकुप अनसारी  ,सुनिल पाल ,लालबाबू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन प्रभुदास  स्वागत नरेश महतोले गरेको थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु