logo

बि.पी.स्मृतिमा रक्तदान र बृक्षारोपण

      7/22/2018 गते 00 00 मा प्रकाशित     1330   पटक पढिएको

वीरगन्ज ६ साउन । 

३६ औं बि.पी. स्मृति दिवसको अवसरमा बीरगंजमा रक्तदान तथा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघको आयोजनामा बीरगंजको ठाकुृरराम बुहमुखी क्याम्पसमा भएको कार्यक्रमा ५१ जनाले रक्तदान गरेका थिए ।

 

रक्तदान गर्नेमा बिश्वास दुवेदी, रोशन लामिच्छाने, प्रकाश उपाध्याय, श्याम पटेल, मनोहर साह, श्रावण नेपाली, हसमत अली, गोपी केशरी, खेम अधिकारी, बद्री तिवारी, चिरंजीवी बोहरा, रोशन सिंह, मनोज साह, शिखा कर्ण  लगायत रहेका छन ।

 

नेपाल बिदार्थी संघ पर्साका संयोजक दिलीप कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी , नेता जनार्नद क्षेत्री, वीरगंज महानरपालिकाका  उप मेयर शान्ति कार्की, राधा कार्की, नगर अध्यक्ष भोला कलवार, श्याम पोखरेल  लगायतको सहभागिता रहेको थियो ।आजै क्याम्पस परिसरमा १ सय २५ वटा बिभिन्न परजातिका बिरुवा पनि रोपिएको छ । 

 

नेपाल तरुण दलको आयोजनामा परवानीपुर स्वास्थ्यचौकीमा पनि बृक्षारोपण भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया , प्रदेश सभा सदस्य राजेशवर साह लगायतका नेताहरुको सहभागितामा कार्यक्रम भएको हो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.