logo

फोनीजको स्थापना दिवसमा अन्तरक्रिया सम्पन्न

      8/12/2018 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

बीरगंज २७ साउन । नेपाल आदीवासी जनजाति पत्रकार महासंघको १९ औ स्थापना दिवसको अवसवरमा बीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समावेशी लोकतन्त्रको आधार ,पुर्ण समाबेशी सञ्चार भन्ने नाराका साथ आइतवार फोनीज पर्साले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हो ।  


नेपाल पत्रकार महासघ पर्साको सभाहलमा भएको अन्तरकृया कार्यक्रमको सभापतित्ब फोनिज पर्साका उपाध्यक्ष अजित कुमार भुजेलले गरेका थिए ।

नेपाल पत्रकार महासघ प्रदेश न,२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आत्थ्यिमा सम्पन्न कार्यक्रममा  प्रदेश न,२ का उपाध्यक्ष के,सी ,लामिछाने ,पत्रकार महासघ पर्सा का अध्यक्ष श्याम बन्जरा,सघिय प्रेस फोरमका पर्सा अध्यक्ष आर,के,पटेल ,फोनिज प्रदेश न,२ का ईन्चार्ज निरज पिठाकोटे मगरले आ आफ्नो शभ कामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन फोनिजका जिल्ला सचिव हेमन्त तामाङ र स्वागत मन्तव्य नेपाल पत्रकार महासघ प्रदेश न,२का सदस्य जगत राईले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.