logo

नेपाल शिक्षक महासंघ पर्साको नेतृत्व संघको पोल्टामा

      12/30/2018 गते 00 00 मा प्रकाशित     1983   पटक पढिएको

पर्सा, १५ पुस ।
शिक्षक महासंघ पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ । शनिबार राती अबेर सप्पन्न मतगणनाको नतिजा अनुसार महासंघको जिल्ला अध्यक्ष सहित १० वटा स्थानीय तहको अध्यक्षमा  संघ विजयी भएको हो । 

 

पर्साको १४ स्थानीय तह मध्य  बीरगंज महानगर र पोखरिया नगरपालिका सहित १० वटामा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, बहुदरामाई नगरपालिका सहित ३  वटामा नेकपा निकट राष्ट्रिय शिक्षक संगठन र एक वटामा संघिय समाजवादी फोरम निकट संघिय शिक्षक फोरम विजयी भएको छ ।

 

वीरगंज मनपा सहित धोविनी, जगरनाथपुर गापा पटेर्वासुगौली गापा, जिराभवानी गापा, ठोरी गापा, पकहा मैनपुर गापा, छिपहरमाई गाउँपालिका, पोखरिया नपा र पर्सागढी नपामा शिक्षक संघ, सखुवा प्रसौनी गापा, विन्दवासिनी गापा र बहुदरमाई नपामा शिक्षक संगठन र कालिकामाई गपामा शिक्षक फोरम विजयी भएको छ ।

श्रीपुर बिधापिठ मा.वि. वीरगंजमा शनिबार भएको मतदानको मतगणना राती नै भएको थियो । शिक्षक महासंघ पर्साको  निर्वाचनमा ८ सय ५५ मत प्राप्त गरेर  नेपाल शिक्षक संघ पहिलो भएको हो । महासंघको अध्यउषको नेतृत्व संघले गर्ने छ ।

 

तिर्थराज यादवलाई संघले अगाडि सारेको छ । ७ सय २६ मत प्राप्त गरेर नेपाल राष्ट्रीय शिक्षक संगठन दोश्रो भएको हो जसले सचिव पद प्राप्त गर्ने छ ।  ५ सय १५ मत प्राप्त गरि शिक्षक फोरम जिल्लामा तेश्रो संगठन भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.