logo

शिक्षकहरुलाई राजनीति नगर्न सांसद यादवको आग्रह

      6/29/2019 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

वीरगञ्ज,१४ असार ।  
समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन  । 
संघिय शिक्षक फोरम नेपाल पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै सांसद यादवले बालबालीकाहरुलाई शिक्षा दिने ठाउमा राजनीति नगरिदिन शिक्षकहरुलाई आग्रह गरेका हुा ।

शिक्षा क्षेत्रमा अहिले देखिएको बिकृतीका कारण पढाईको स्तर पनि राम्रो नभएको बताउदै सांसद यादवले भने यो प्रदेशमै शिक्षाको स्तर राम्रो बनाउन शिक्षकहरुको अहम भुमीका हुनु पर्नेमा जोड दिए  ।

शिक्षाको क्षेत्रमा देखीएका केही माफीयाहरुका कारण शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको उनको भनाई थियो । शिक्षक माफीयाहरुको कारण शिक्षाको गुणस्तरमा सुधार हुन सकेको छैन सांसद यादवले भने शिक्षाको क्षत्रेमा देखीएका माफीयाहरुलाई तह लगाएर शिक्षाको अवस्थामा सुधार ल्याउन तपाई हामी सबैको सहयोगको आवश्यक्ता रहेको बताए  । 


कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,वीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगी,पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवा प्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,समाजवादी पार्टीका नेता राम नरेश यादव,सुन्दर कुर्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघिय शिक्षक फोरम पर्साका अध्यक्ष बृजमोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै हुने बन्द सत्रबाट संघिय शिक्षक फोरमको नया जिल्ला कार्य समिति चयन हुने छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.