logo

देश र लोकतन्त्र जोगाउन कांग्रेस एक हुन जरुरीः नेता के.सी.

      9/24/2019 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको

बीरगंज ७ असोज ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं के.सी.ले सेनालाई कमजोर बनाएर सरकार अधिनायकवाद लादने षडयन्त्रमा रहेको बताएका छन । नेपाली कांग्रेसको राष्ट्रीय जागरण अभियान अन्र्तगत बीरगंजको बि.पी.उद्यानमा आायेजीत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा ब्यक्त गरेका हुन । 
उनले देशमा हिंसा र महंगीले सीमा नाघेको चर्चा गर्दै कम्युनिष्टहरुबाट देश बचाउन जरुरी रहेको बताए । उनले कम्युनिष्ट बाट जोगाउन नसकिए लोकतन्त्र पनि नजोगिने बताउदै संचार बिधयकलाई नमुनाको रुपमा लिन सकिने बताए । उनले लोकतन्त्र जोगाउनकालागि नेपाली कांग्रेस एक हुनु पर्ने कुरामा जोड दिए ।

मधेशीको नाममा उब्जेको पार्टीहरु मात्र सत्ताको ब्रागेनिङ्गको लागि रहेको प्रमाणित भइसकेको उनले दावी गरे । जनताको आक्रोशलाई कांग्रेसले लिएर भष्ट्राचार र महंगीको विरोधमा अभियान चलाउनु पर्ने वताए । उनले भने  “देशलाई बच्चाउन कम्युनिष्टहरुको हातबाट शासन सत्ता खोस्न तर्फ हामीले लाग्नु पर्छ” ।

 नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सुरेन्द्र चौधरीले हाल कम्युनिष्टहरु कमाउनिष्ट भएको आरोप लगाए ।

कम्युनिष्टहरु बामपंथी नभई दामपन्थी भएको समेत आरोप लगाए । नेता चौधरीले नेकपाका अध्यक्ष प्रचण्डले अरबौको सम्पती आर्जन गरेको आरोप लगाए । उपेन्द्र यादवको एउटा दोकान बन्द भए पछि अक्रो दोकान खोलेको वताए । गुन्डा, डांका, भ्रष्टाचारीले देश चलाए देशको जनता असुरक्षित हुने वताए ।


नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, नेता जनादन सिंह क्षेत्री, बिरेन्द्र नेपाली, प्रदेश सांसद राजेश्वर साह, पूर्व सांसद रामेश्वर रौनियार लगायतकाले मन्तव्य राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.