logo

एमालेको घरदैलोमा जनताको भब्य सहभागिता, एमाले नेतृत्व तथा कार्यकर्तापंक्ति उत्साहित

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २० गते ११: ४५ मा प्रकाशित     986   पटक पढिएको

नेकपा एमालेको घरदैलो अभियानले तिबता लिएको छ । बुधवार बीरगंजको वडा नं ३ वडा नं ९ र १३ मा भब्य घरदैलो सम्पन्न भएको छ ।

 

तीन वटै घरदैलो कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार बिजय कुमार सरावगीको सहभागिता रहेको थियो । सबे वडामा वडाध्यक्ष सहितका अन्य सदस्यहरुका उम्मेदवार र स्थानीय नागरिकको भब्य सहभागितामा भएको घर दैलोबाट एमालेका कार्यकर्तापंक्ति उत्साहित भएको छ ।


बीरगंज महानगरलाई आधुनिक महानगरको रुपमा बिकास गर्न शैक्षीक तथा स्वास्थ्यको हव बनाउनकालागि बृहत बीरगंज बनाउनकालागि एमालेको नेतृत्व आवश्यक रहेको कुरा स्थानीय नागरिकले पनि आत्मसाथ गरेका एमाले नेता बिचारी यादवले बताउनु भयो । जाहा गएका छौ जनताको अपार माया पाएका छौ संबिधान सभाका सदस्य समेत रहनु भएको यादवले भन्नु भयो “ बीरगंज महानगरको नेतृत्व एमालेले गर्न पाएको छैन यस पटक नागरिककोले आफनो मतद्वारा त्यो जिम्मेवारी एमालेलाई दिने छन ।

 


नेता यादवले नागरिकको बिश्वासलाई पुरा गर्ने संकल्प पार्टी लिएको बताउनु भयो । नेकपा ्एमाले महानगरको सम्पूर्ण कुराको जिम्मेवारी लिन्छ यादवले भन्नु भयो “नेकपा एमालेले जारी गरेको प्रतिवद्धता पत्रको आधारमा महानगरमा एमालेले काम गर्छ ।


वडा नं १३ का वडाध्यक्षका उम्मेदवार हिरा गिरी गएको निर्वाचनमा १२ मतले मात्र पछि परेका थिए । यसपटक जनताको सहानुभूती पनि उनैलाई छ । घरदैलोमा देखिएको जनताको सहभागिताले उत्साहित एमाले कार्यकर्तापंक्तिको भनाई यस्तै छ ।

 

वडा नं ३ मा पनि घरदैलोमा देखिएको सहभागिताले यस पटक एमालेलाई महानगरको नेतृत्व दिन नागरिकको मनोबिज्ञान तयार भएको एमालेका नेता प्रभू हजराको दावी छ ।
वडा नं ९ मा मिनाक्षी गुप्ताको उम्मेदवारी एमालेकालागि निकै बलियो फ्याक्टर सावित भएको छ ।

 

गुप्ताको उम्मेदवारीले एमालेको कमजोर उपस्थिति रहेको वडा नं ९ मा अहिले लहरनै आएको छ । शिक्षीत महिलाको उम्मेदवारीलाई सबैले ठिक निर्णय भन्दै वडा नेतृत्व परिर्वतन हुने लख काटन थालिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.