logo

पटेर्वा सुगौलीमा एमालेका चौधरीको अग्रता

      २०७९ बैशाख ३१ गते ०२: ३५ मा प्रकाशित     721   पटक पढिएको

पटेर्वा सुगौलीको वडा नं १ को बुथ क र ख को ९५७ मतको गणना सकिएको छ । पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीले अग्रता लिएका छन । उनले ४ सय १९ मत प्राप्त गरेका छन ।

 

उपाध्यक्षमा एमालेकै उम्मेदवार मन्तुर देवी चौधरीको अग्रता छ उनले ४ सय २१ मत प्राप्त गरेकी छिन भने वडाध्यक्षमा एमालेका उम्मेदवार फरमान मिया अन्सारीको अग्रता रहेको छ । उनले ४ सय १० मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दिनेश चौधरीले २ सय ६१ उपाध्यक्ष ममता महतोले २ सय ५२ मत प्राप्त गरी दोश्रो स्थानमा छन भने वडाध्यक्ष सुलेमान अन्सारीले २ सय ३२ मत प्राप्त गरेर तेश्रोे स्थानमा रहेका छन ।


नेपाल सुशासन पार्टीले २ सय २ मत प्राप्त गरी तेश्रो स्थान लिएको छ । उपाध्यक्षमा सोही पार्टीका उम्मेदवार कविता चौधरीले २ सय १७ मत ल्याएर तोश्रो स्थानमा रहेकी छिन । वडाध्यक्षका उम्मेदवार हरेन्द्र सहनीले २ सय ५० मत प्राप्त गरी देश्रो स्थान प्राप्त गरेका छन ।


जनता समाजवादी पाटीका अध्यक्षका उम्मेदवार दीपक यादवले २४ उपाध्यक्षका उम्मेदवार अशमोहीनी चौधरीले २८ र वडाध्यक्ष बदरुदिन अन्सारीले १८ मत प्राप्त गरेका छन । वडा नं १ मा १ हजार ३ सय ३२ मत खसेको छ । वडाध्यक्ष सहित प्यानलनै अग्रता लिएको एमाले वडा नं १ मा बिजयी हुने प्रबल सम्भावना देखिन्छ । अव मत गन्न ३ सय ७५ मत बाँकी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रौनियार परिवारद्वारा विपद् उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

कलैया । विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानमा बारको कलैयाका रौनियार परिवारले उल्लेखनीय योगदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.