बीरगंज २७ बैशाख । प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले शनिवार सैनीक बाहिनीमा एकिकरण स्मृति उद्यानको शिलान्यास गर्नुृ भएको छ ।
श्री नं २८ बाहिनी अड्डा बारको जीतपुरमा रहेको बाहिनीमा उद्यानको शिलान्यास गर्नु भएको हो ।नेपाली सेनाको इतिहास प्रवद्र्धनमा सहयोग पुर्याउँदै राष्ट्रिय एकतालाई टेवा पुर्याउन र नेपालको एकीकरण अभियानमा मधेशवासीको योगदान झल्काउने खालको सो स्मृति उद्यान निर्माण बाहिनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया