logo

बि.पी.को आर्दश र सिद्धान्तको बाटमो हिड्न आवश्यक रहेको वक्ताहरुको भनाई

      7/21/2020 गते 00 00 मा प्रकाशित     1221   पटक पढिएको

महामानव बि.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ । 


नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले बि.पी. कोइरालाले नेपाली राजनीतिमा गर्नु भएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

 

कोइरालाले नेपालको लाकेतानित्रक आन्दोलनकालागि गर्नु भएको नेतृत्वदायी भूमिका र दिनु भएको सन्देश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएकोमा जोड दिनु भयो ।

 

वक्ताहरुले बि.पी. कोइरालाले लिनु भएको मेल मिलापको नीति आज पनि उत्तिकै सान्दर्भिकता रहेको बताउनु भयो । बि.पी.को आदर्श र उहाँले प्रतिपादन गरेको सिद्धान्तको मार्गबाट अगाढि बढेमा नेपालको भविष्य उज्वल हुने बताउनु भयो । 


कार्यक्रममा बीरगंज महानगर का उपप्रमुख शान्ति कार्की ,पार्टीका जिल्ला  सचिव श्याम पटेल ,किशोरी कानु,महासमिति सदस्य प्रकाश उपाध्याय,जिल्ला  सदस्य दिना गुप्ता ,रोशन लामिछाने,बिरेन्द्र यादव,,बि पि चिन्तन प्रतिष्ठान पर्सा अध्यक्ष फजिल मिया लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रममा प्रदुम्न प्रसाद  गुप्ता लागयत ५०जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस मा प्रबेश गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.