logo

कोभिडका पछिल्ला घटनाबाट मर्माहत महानगर प्रमुखको सन्देश, कोभिड नियन्त्रणकालागि प्रशासनको आदेश पालना गर्नु होला 

      7/31/2020 गते 00 00 मा प्रकाशित     1883   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आफनो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको जनाकारी गराउनु भएको छ । उहाँले आफनो सामाजिक संजाल मार्फत आफनो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको हो । 


प्रमुख सरावगीले बीरगंजमा देखिएका कोभिड सम्बन्धी पछिल्ला घटनाक्रमहरुले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ । उहाँले आफनो ब्यक्तिगत स्वास्थ्यको चिन्ता भन्दा पनि सिंगो महानगर र नागरिकको स्वास्थ्यको चिन्ता लागेको बताउनु भएको छ । 


उहाँले कोभिडबाट संक्रमित भई नारायणी अस्थायी कोभिड अस्पताल, आइसोलेशन र होम आईसोलेशनमा उपचारमा रहनु भएका सम्पूर्ण महानुभावहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नु भएको छ।


उहाँले  उपचारको क्रममा मृत्युवरण गर्नुहुने प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।

उहाँले आफ्नो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा अभार ब्यक्त गर्नु भएको छ  । तपाईको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाडै कारोना भाइरसलाई पराजित गरि पुन तपाईंको सेवामा हाजिर हुने दृढता ब्यक्त गर्दछु  । 


उहाँले आम नगरवासीलाई कोभिड नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशको पुर्ण परिपालना गरिदिनहुन अपिल समेत गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.