logo

नेपालीका कांग्रेसका नेता चौरसियाको निधन, पर्सा काग्रेसले शालिन नेतृत्व गुमायो

      8/1/2020 गते 00 00 मा प्रकाशित     1462   पटक पढिएको

नेपाली काङ्ग्रेस बिन्दबासीनी गाउँ पालिकाका संयोजक  तथा गा बि स का पूर्व अध्यक्ष चन्द्रकिशोर चौरसियाको ६२ बर्षको उमेरमा निधन भएको छ ।

 

उहाँको  निधनप्रति शोक नेपाली कांग्रेस पर्साले गहिरो दुःख ब्यक्त गरेको छ । नेपाली कांग्रेसले एक प्रजातान्त्रिक तथा राजनीतिक तथा बैचारिक रुपमा सुझबुझ भएको शालिन नेतृत्व गुमाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताउनु भयो । 


उहाँकाृ आत्माको चीरशान्तिको कामना गर्दै नेपाली कांग्रेस पर्साले श्रद्धाञ्जली ब्यक्त गरेको छ । पार्टीले सम्मान स्वरुप उहाँको पार्थिव शरीरमा झाण्डा ओढाएर अन्तिम बिदाई गरेको छ ।

 

झण्डा पार्टीका पर्सा सभापति अजयकुमार द्विवेदीले ओढाउनु भएको थियो । अन्ति श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका पूर्व  केन्द्रीय सदस्य तथा पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरी जिल्ला बिकास समितिका पूर्व सभापति युवा नेता जनार्दन सिह क्षेत्री ,प्रदेश सभा सदस्य राजेश्वर साह ,पर्सा गढी नगरपालिकाका प्रमुख  लोकनरायण यादव,बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साह,तरुण थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.