logo

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा युवाहरुको बिभिन्न पदमा मनोनयन

      8/13/2020 गते 00 00 मा प्रकाशित     1228   पटक पढिएको

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पार्टीको जिल्ला कार्यसमितिमा बिभिन्न ब्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ । 


पार्टीको जिल्ला उपसभापतिमा ४ जना मनोनयनमा परेका छन । पूर्व उपसभापति अशोक कुमार जयसवाल  मनार्थ उपसभापतिमा मनोनयन हुनु भएको छ ।

 

अन्य उपसभापतिमा प्रकाश उपाध्याय, दीना गुप्ता र राजु गुप्तालाई मनोनयनमा पर्नु भएको छ । 
त्यसै गरि जिल्ला सह सचिवमा नेपाल बिद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा उदायका तीन जना युवाहरु मनोनयनमा परेका छन ।

 

बीरगंजको ठाकुरराम बुहमुखी क्याम्पसमा स्ववियु सचिव भइसकेका अहिले त्यही क्याम्पसमा ध्यापनरत रोशन लामिछाने ,क्याम्पसमा स्ववियुको उपसभापित भइ सकेका बीरेन्द्र यादव र नेपाल बिद्यार्थी संघको पर्साको अध्यक्ष भइसकेका श्रीकृष्ण चौहान बिद्यार्थी राजनीति हुदै नेपाल महिला संघ पर्साको सचिवको जिममेवारी निर्वाह गरि सक्नु भएकी महिला नेतृ किरण सरकार सह सचिवमा मनोनयनमा पर्नु भएको छ । 

 


मनोनयन गरेका पदाधिकारीहरुलाई कोरोना भाइरस महामारिपछि अनुमोदन गर्ने पार्टीका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । उनले कोरोना महामारीको चपेटमा अहिले सम्पूर्ण देश फसेको हुनाले मनोनयन मात्र गरिएको बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.