logo

प्राध्यापक डा. शाक्य पूर्वाञ्चल बिश्वबिद्यालयको प्राज्ञिक परिषदमा ३ वर्षकालागि मनोनीत 

      8/28/2020 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको  सदस्यमा बीरगंजका शैक्षीक अगुवा पा्रध्यापक डा. दीपक शाक्य मनोनीत हुनु भएको छ ।

 

बिश्व बिद्यालयको नीतिगत निर्णय लिने थलोको रुपमा रहेको परिषदमा डा. शाक्यको मनोनयनले मध्य तराईको क्षेत्रीक क्षेत्रलाई राम्रो पहिचान दिन बिश्वास गरिएको छ । 

 


लामो समय देखी गुणात्मक शिक्षाको प्रचार प्रसारमा लाग्नु भएका डा. शाक्यको नेतृत्वमा प्रदेश नं २ मै राम्रो शैक्षीक संस्थाको रुपमा बीरगंज पब्लिक कलेज संचालनमा रहेको छ ।

 

कलेज संचालनमा अब्बल ब्यवस्थापकीय नेतृत्व कौशल देखाईसक्नु भएका डा. शाक्यको बिश्व बिद्यालयको प्राज्ञिक परिषदमा भएको मनोनयनले उहाँको योगदानको सम्मान समेत गरेको शैक्षीक क्षेत्रका बिज्ञहरुको टिप्पणी रहेको छ । 


वूर्वा१चल बिश्वबिद्यालय ऐन २०५० ले ब्यवस्था गरेको प्राज्ञिक परिषदमा सोही ऐनको उपदफा २ बमोजीम कार्यकारी परिषदको सिफारिशमा बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओलीले डा. शाक्यलाई परिषदमा मनोनयन गर्नु भएको हो । 


ऐनको दफा १० बमोजीन मनोनित हुनु भएको डा. शाक्यको परिषद सदस्यका रुपमा तीन वषर््ाको कार्यकाल रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.