logo

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बृक्षारोपण

      9/11/2020 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले शुक्रवार बिहान बृक्षारोपण  गरेको छ ।

 

बीरगंज महानगरको वडा नं १५ मा रहेको नृसिंह माध्यामिक बिद्यालयमाको प्राङ्गणमा  आयोजना गरिएको बृक्षारोपण  कार्यक्रममा नेपालको राजनीति र र साहित्यमा पनि उत्तिकै योगदान दिनु भएका स्व. कोइरालाको बारेमा बिभिन्न वक्ताहरुले चर्चा गरेका थिए । 

 


स्व. कोइरालाको नेतृत्वमा नै रैतीलाई नागरिक बनाउने नेपाली लोकतानित्रक आन्दोलनको शंखघोष भएको थियो । आज नेपाली नागरिक मुलुकको मालिक बनेका छन ।

 

रैती र प्रजा भनेर भन्नेहरु इतिहासको गर्तमा बिलिन भएका छन । यो अवस्थाको स्थापनामा स्व.कोइरालाको बिशेष योगदान रहेको भन्दै वक्ताहरुले उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 


ने बि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन द्विवेदीको सभापतित्वमा भएको कार्यक्रमका   नेपाली कांग्रेसको नेता  सम्बिधान सभाका सदस्य अनिल रुङ्टा,नेपाली कांग्रेस  पर्सा उपसभापति प्रकाश उपाध्यय,जिल्ला सचिव श्याम पटेल ,सहसचिवद्वय रोशन लामिछाने,किरण सरकार,जिल्ला सदस्य रामबाबु पटेल,बैकुण्ठ श्रीवास्तव  सुधिर पटेल, नेबसंघ पर्साका उपाध्यक्ष बिकेश पटेल,सचिव प्रभात सिंह,सहसचिव इन्द्राशन लगायतको सहभागिता रहेको थियो  कार्यक्रममा  राज प्राताप सिंह र मुन्ना गुप्ताले औपचारिक रुपामा  कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रबेश गरेका थिए। कार्यक्रमको संचालन नेबिसंघ पर्साका सचिव  प्रभात सिंहले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.