logo

सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन राप्रपा अध्यक्ष थापाको अपिल

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २७ गते ०५: ३५ मा प्रकाशित     92   पटक पढिएको

बीरगंज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशमा योजनाबद्ध रुपमा धर्म परिर्वतनको षडयन्त्र भइरहेको भन्दै गम्भिर चिन्ता ब्यक्त गरेका छन । 


मंगलवार बीरगंजमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो चिन्ता ब्यक्त गरेका हुन ।

 

 उनले सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन मधेशका जनताकालाई सचेतता पूर्वक लाग्न आग्रह गरे । उनले राप्रपाले सुनसरीको चतराधाम बाट हुलाकी राजमार्ग हुदै जनजागरण अभियान संचालन गर्ने जनाए । 


उनले राज्यको निजामती ,सेना,प्रहरी तथा निजजी क्षेत्रमा समेत तराइ मधेसका जनताको प्रतिनिधित्व समानुपातिक रुपमा सुनिश्चित गर्न आवश्यक रहेको बताए । 


उनले तराई मधेश देशको सबैभन्दा बलियो अंग मेरुदण्डको रुपमा रहेको चर्चा गर्दै अब मधेशलाई आर्थिक, समाजिक राजनीतिक दृस्ठिकोण बाट पनि बलियो क्षेत्रको रुपमा बिकास गर्न राप्रा नेपालले ध्यान दिने बताए । 

उनले मुलुकको राजनीतिको बारेमा चर्चा गर्दै  पहिलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु विश्वमा समेत कहि नभएको न्दै यसले समाधान भन्दा पनि समस्याको सृजना गर्दै शासन ब्यवस्था  निरंकुशता तर्फ जाने बताए  ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष राजीव पराजुली , पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झा , लगायत राप्रपा नेपालका कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.