logo

क्रियाशिल युवा पत्रकार मञ्चद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १८: २८ मा प्रकाशित     489   पटक पढिएको

वीरगन्ज । क्रियाशिल युवा पत्रकार मञ्च नेपाल वीरगन्जले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

बिहिबार त्रिशला रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

मञ्चले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

 

सो अवसरमा डा. मञ्जु श्रेष्ठ नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय लेख समिति संयोजक के.सी. लामिछाने , नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, वरिष्ठ उपाध्यक्ष हरि गौतम,  लगायतले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मानित गरे ।

नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई टिका लगाई, गम्छा तथा कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको हो ।


कार्यक्रममा केन्द्रीय संयोजक लामिछाने, प्रदेशका सचिव दीपक गौतम ,प्रदेश सदस्य बिनोद परियार ,त्रिलोकीनाथ यादव  जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल सह सचिव एस.के चौरसिया , अजय चौरसिया , केन्द्रीय परिषद सदस्य लालबाबु शेख , महेशचन्द्र गौतम, राघव साह लगायतका नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो । 


मंचका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य मंचका सचिव आनन्द पटेल  र संचालन बीरेन्द्र साहले गरेका थिए ।  

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.