प्रदेश सरकारसंग गठबन्धन गरी सत्ता साझेदारी गर्ने निर्णय गरेको एकीकृत समाजवादीले सरकारमा पठाउने दुईनजा मन्त्रीहरुको नाम टुंग्याएको हो ।
मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बर्खास्तीमा परेका छन ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ ।
नेकपा एमालेको १० औं राष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौटकालागि हुने भनिएको निर्वाचन स्थगीत भएको छ । निर्वाचन समितिले सार्वजनीक गरेको तालिका अनुसार कार्तिक २७ गते प्रतिनिधि छनौटकोलागि मतदान हुने थियो ।
नेकपा एमालेको १० औ राष्ट्रीय महाधिवेशनकालागि प्रतिनिधि छान्नकालागि आज पर्सामा मनोनयन दर्ता भएको छ ।
पाँचदलीय गठबन्धन सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि सरकारले फेरी मूल्य बढाएको हो
नेकपा एमालेले १० औ राष्ट्रीय महाधिवेशकालागि प्रतिनिधि चयन सम्बन्धमा निर्वाचन कार्यताकिलका सार्वजनीक गरेको छ ।
नेकपा एमालेको बीरगंज महानगरकमिटीका पदाधिकारी तथा सदस्यले आइतवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी नेपालको वडा ईकाई कमिटी गठन गरिएको छ ।
गोरखापत्र संस्थानमा विगत १५ वर्षदेखि कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यौन हिंसा र यौन उत्पीडिन मुक्त कार्यस्थल हामी सबैको अधिकार हो भन्ने मुल नाराका साथ ट्रेड युनियन संगठनले बीरगंजमा प्रर्दशन तथा गोष्ठी सम्पन्न गरेका छन ।
जनता समाजवादी पार्टीका पर्सा जिल्ला सदस्य तथा थारु समुदायका अगुवा भूपदेव राय थारु जसपा परित्याग गरि मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २ को संसदीय दलको बैठकमा मुख्यमंत्री लालबाबु राउतको राजीनामा माँग गर्नु पर्ने बिषयमा छलफल भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाले अख्तियारको विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमालेको प्रथम बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएको छ ।
नेकपा एसको पर्सा जिल्ला कमिटीको शपथ ग्रहण बीरगंजमा शनिवार सम्पन्न भएको छ । पार्टीको प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
नेकपा एमालेबाट बिभाजीत भएको नेकपा एसमा प्रदेश २ मा ३ सय १४ जना जनप्रतिनिधिहरुले सनाखत गरेका छन ।
नेपाली कांग्रेसले १४ राष्ट्रीय महाधिवेशनको केन्द्रीत कार्यतालिका सार्वजनीक गरेको भएपनि त्यसको तरंग पर्सा जिल्लामा भने देखिएको छैन ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परमादेशबाट बनेको सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताए ।