logo

एमालेको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, वीरगञ्जका ३२ वटै वडा कमिटीलाई सक्रिय बनाउन एमालेको निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

२०८३ असोज २४

साली हत्या प्रकरण, जालिम मियाँका दुई छोरा पुर्पक्षका लागि कारागार चलान

वीरगञ्ज । आफ्नै सालीको हत्या आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता जालिम मियाँका दुई छोरा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

२०८३ असोज २४

नेपाली कांग्रेसकाे सभापतिमा थापा बिजयी

नेपाली कांग्रेसकाे सभापितमा थापा बिजयी

२०८३ असोज २४

पत्रकार महासंघको केन्द्रीय साधारण सभा मंसिर २६ र २७ गते बागमती प्रदेशमा हुने

जनकपुरधाम । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा आयोजना हुने भएको छ।

२०८३ असोज २३

सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन माग, रास्वपा नेतृत्वसमक्ष उजुरी

नेपालगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचित सांसद खगेन्द्र सुनारलाई ‘राइट टु रिकल’ अर्थात् फिर्ता बोलाउने अधिकार प्रयोग गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।

२०८३ असोज २३

जसपा नेपालका प्रतिनिधिसभा प्रत्याशी डा. चौधरी कांग्रेसमा प्रवेश

वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल  बाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का सांसद पदका प्रत्याशी डा। कृपा सिन्धु प्रसाद चौधरी जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

२०८३ असोज २१

कांग्रेसको बरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिको जिम्मेवारीमा पुगेका छन्।

२०८३ असोज २०

मुआब्जा माग्दै धर्नामा बसेका स्थानीयले ड्राइपोर्टका प्रतिनिधिलाई फर्काए

वीरगंज । वीरगंज महानगरपालिका–२५ स्थित सिर्सियामा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै धर्नामा बसेका स्थानीयले छलफलका लागि पुगेका ड्राइपोर्टका सरकारी प्रतिनिधिलाई फर्काएका छन्।

२०८३ असोज २०

जनमत पार्टीको अध्यक्षमा पुन डा. सीके राउत निर्वाचित

वीरगन्ज । जनमत पार्टीको अध्यक्षमा पुन डा. सीके राउत निर्वाचित भएका छन् ।

२०८३ असोज १८

पर्सा बारको ५२ औं साधारण सभा सम्पन्न

वीरगंज । नेपाल बार एशोसिएशन पर्सा इकाईको ५२ औं साधारण सभा शनिवार वीरगंजको बार सभाहलमा सम्पन्न भएको छ ।

२०८३ असोज १७

वीरगञ्जमा प्रचण्डको राजनीतिक हुंकार : ‘सडक, सदन र निर्वाचन संघर्षका मोर्चा’

वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको दाबी गरेका छन्।

२०८३ असोज १४

हिमाल आइरनका श्रमिकको पीडा संसदमा,  तत्काल भूक्तानीको ब्यवस्था मिलाउन साँसद पन्तको माँग

वीरगञ्ज । वीरगंज पथलैया औधोगिक कोरिडोरमा रहेको हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौं श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको विषय प्रतिनिधिसभामा उठाइएको छ।

२०८३ असोज १४

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज  । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ।

२०८३ असोज १२

सर्तकता अपनाउन महानगर प्रमुख सिंहको अपिल,  वीरगन्जमा असोज ९ गते विद्यालय बन्द हुने

वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक भिडियो सन्देश जारी गर्दै देशको बिभिन्न भागमा असोज ८ देखी १२ गते भारी वर्षा बाढी पहिरो हावाहुरी र चटयाङ्ग समेत पर्न सक्ने पूर्वअनुमानलाई मध्यनजर राख्दै सर्तकता अपनाउन अपिल गरेका छन ।

२०८३ असोज ८

सरकार सुरक्षित ठाउँमा बस्न आग्रह गर्दै, नेशनल मेडिकल कलेज विपद्को जोखिमबीच होस्टेल खाली गराउदै

वीरगन्ज । सरकारले भारी वर्षा, बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय चिकित्सकलाई १२ घण्टाभित्र होस्टेल खाली गर्न निर्देशन दिएको छ ।

२०८३ असोज ८

१८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

वीरगन्ज । १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी अफरोज अन्सारी पक्राउ परेका छन् ।

२०८३ असोज ८

पूर्वमन्त्री यादव नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत

वीरगंज । नेकपा एमालेको सचिवालय बैठकले पार्टीका नेताहरुलाई बिभिन्न तहम मनोनीत गरेको छ । पूर्व राष्ट्रपति बिद्या भण्डारीलाई बरिष्ठ नेताको रुपमा मनोनीत गरेको छ ।

२०८३ असोज ८

वीरगञ्जमा प्रदीप यादवको ‘चिया संवाद’ निरन्तर, वडा–वडामा स्थानीय नेता–कार्यकर्तासँग भेटघाट

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले वीरगञ्जमा स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँगको भेटघाटलाई निरन्तरता दिएका छन्।

२०८३ असोज ५

बाढी प्रभावित पत्रकार तथा परिवारलाई पत्रकार महासंघले आर्थिक सहयोग गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

२०८३ असोज २

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.