हिंसात्मक अभिब्यक्ति दिएर बिवादमा आएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माँग गरेको छ ।
जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिले पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको पार्टी आधिकारिक रहेको सार्वजनीक गरेको छ ।
आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच गठबन्धन भएको छ।
मुख्यमंत्री लालबाबु राउत गद्धीको बीरगंज स्थित निवासमा रहेको घरमा ढुङ्गा हानी सिसा तोडफोड गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रदेश सभाबाट प्रदेशको नाम र राजधानी दुई तिहाई मतले टुङ्गो लाग्दै गर्दा मुख्यमंत्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुबै हातले टेवुल ठोकेर जय मधेशको नारा लगाउदै खुशी ब्यक्त गरेका थिए ।
प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर दुई तिहाइ बहुमतले पारित भएको छ ।
राजधानी र प्रदेशको नामबारे प्रदेश सभामा छलफलमा भाग लिदै सतारुढ जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले बीरगंजलाई राजधानी बनाउन माँग गरेकी छिन ।
आदिवासी जनजाती भएकै कारण महासघ्को सदस्यताबाट बन्चित गर्ने गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय अध्यक्ष डन्ड गुरुङले आरोप लगाउनु भएको थियो ।
प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । मधेश आन्दोलनमा गर्विलो योगदान गरेको बीरगंजले संघीयता कार्यान्वयन सगै ठगिएको महशुस गर्दै आएको छ ।
आज हालै सम्पन्न भएको प्रेस चौतारी नेपाल पर्सा शाखाको पाँचौ जिल्ला अधिबेशनबाट निर्बाचित कार्य समितीको बैठक सम्पन्न भएको छ ।
बर्षौदेखी बसोबास गर्दै आएका बिभिन्न स्थानका सुकुम्वासीको समस्या समाधान गर्न संबिधान सभाका सदस्य राजकुमार गुप्ताले माँग गर्नु भएको छ ।
प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशनले श्याम बन्जाराको नेतृत्वमा २५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। शनिबार वीरगन्जमा भएको जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव समेत रहेका बन्जाराको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
नेकपा एमालेका नेताहरूले प्रदेश २ लाई एमालेमय बनाउने अभियान शुरू गर्न लागेको बताएका छन् ।
नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश तथा सन्देश सभाको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भूगोल तर्फका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन ।