logo

महानगर अध्यक्षमा लियाकत अली समर्थित,कुर्मीको निर्णय बदर

बीरगंज । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई मनोनयन गरिएको निर्णय बदर गरेको छ।

२०८३ भदौ २२

एमाले वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा लियाकत अलि मनोनित

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले महानगर कमिटीमा रिक्त रहेका पदहरू पदपूर्ति  गरेको छ।

२०८३ भदौ २०

फेसबुकमा लेखेको स्टाटसका कारण मोरङ्गका पत्रकार खडका पक्राउ

इलाम । मोरङ्गमा  पत्रकार तेजन खड्का एक वडा अध्यक्षको उजुरीका आधारमा साइबर अपराधको आरोपमा पक्राउ परेका छन्।

२०८३ भदौ १९

पत्रकारलाई ब्याक फायर गर्छु भन्ने जर्मनी दूतावासका प्रथम सचिवविरुद्ध सतर्कता केन्द्रमा उजुरी: नेपाल झिकाएर छानबिन गर्न माग

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको आरोपसहित उजुरी परेको छ।

२०८३ भदौ १८

बेपत्ताको खोजीमा सरकारी प्रयास प्रति साँसद पन्त नाखुश, आफनो क्षेत्रका नागरिकको खोजीकालागि सरकारसंग गरे माँग

वीरगंज । प्रतिनिधि सभाको आजको बैठकमा पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद बुद्धि प्रसाद पन्तले भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता भएका बिभिन्न् आयोजनामा फसेका नागरिकको शिघ्र उद्दारको लागि  सरकारको गम्भीर  ध्यानाकर्षण गराएका छन ।

२०८३ भदौ १८

एमालेको वीरगंज महानगर संयोजकमा कुर्मी

वीरगञ्ज । नेकपा (एमाले) पर्साले वीरगञ्ज महानगरपालिका कमिटीको संयोजक पदमा सुन्दरप्रसाद कुर्मीलाई नियुक्त गरेको छ।

२०८३ भदौ १७

पार्टी हित बिपरित गतिविधि गरेको आरोपमा नेकपाका बैठा र कुशवाहा पार्टीबाट निलम्वित

वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना दुई नेतालाई लिम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा केन्द्रीय समिति सदस्य रामबाबु बैठा र मधेश प्रदेश समिति सदस्य रामदरेश कुशवाहा रहेका छन् ।

२०८३ भदौ १७

पत्रकार बिरुद्ध फौजदारी कारवाही प्रक्रियाको महासंघद्वारा कडा निन्दा

काठमाण्डौं। लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापालाई फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८३ भदौ १६

वीरगंज महानगरका पूर्व अध्यक्ष यादव सहित पर्साका आठ नेता एमालेको प्रदेश कमिटीमा मनोनीत

वीरगंज । पर्साका आठ नेतालाई नेकपा एमालेले प्रदेश कमिटीको सदस्यमा मनोनयन गरेको छ।

२०८३ भदौ १४

लोककल्याणकारी बिज्ञापनको रकममा आधा कटौती गर्ने सरकारी निर्णय बिरुद्ध महासंघ

वीरगञ्ज । भोटेकोशीको भीषण बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

२०८३ भदौ १३

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न,२१ सदस्यीय जिल्ला स्तरीय मोर्चा बन्ने

वीरगन्ज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय (सात दलीय) बैठक बहुजन एकता पार्टीका पर्सा जिल्ला इन्चार्ज सन्तोष रामको अध्यक्षतामा वीरगन्जमा सम्पन्न भएको छ।

२०८३ भदौ ११

बीरगंजमा अग्रगामी मोर्चाको बैठक सम्पन्न, असोजमा भब्य भेलाको आयोजना हुने

वीरगंज । अग्रगामी मोर्चाले बीरगंजमा असोज ३ गते आयोजना गर्न लागेको भेला तथा प्रशिक्षणको भब्य तयारी गर्ने  भएको छ ।

२०८३ भदौ ७

रास्वपामा पदाधिकारी र सचिवालयमा थपिए नेता, प्रवक्तामा खरेल,अर्थमा लिमा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय सदस्य थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा १३ जना थप गरेको एक नेताले जानकारी दिए ।

२०८३ भदौ ५

गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं  ।  बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा गरिएको प्रदर्शन गरिएको छ ।

२०८३ भदौ ५

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

२०८३ भदौ १

जसपाको संरक्षकमा महन्थ अध्यक्षमा उपेन्द्र पर्साबाट को को परे ?

वीरगंज। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।

२०८३ सावन ३१

काठमाडौँस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइयो

काठमाण्डौ । नेपालमा रहनुभएका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा शािवार काठमाण्डौमास्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो ।

२०८३ सावन ३०

परिक्षाको मर्यादा उल्लंघनको आरोपमा यादव प्रहरी नियन्त्रणमा, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा लाठीचार्ज

वीरगंज । परिक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सदस्य आयुष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८३ सावन २८

किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग

नेपालका वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लुएपीसी) ले कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको छ।

२०८३ सावन २८

पत्रकार श्रेष्ठको  गिरफ्तारी प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार भएको महासंघको ठहर

वीरगंज । नेपाल पत्रकार महासंघले बरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस स्वतन्त्रतामाथिको प्रहारको रुपमा लिएको छ ।

२०८३ सावन २८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.