भदौ १७ गते जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीको पक्षमा रहेका ११ प्रदेश सभा सदस्यले सनाखत गरेका थिए ।
ठोरी गाउँपालिकाको वडा नं ४ आठघरेमा भएको एक भब्य कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५६ जना शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन ।
दैलेखको दुल्लु नगरपालिका ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् ।
पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा यात्रीहरूको सुबिधाकोलागि बस्ने कुर्सीको ब्यवस्था गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्डा बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको बताएका छन ।
पकाहाँ मैनपुर गाउँपालिकाका युवाहरुले गाउँपालिका नेतृत्वसंग आर्थिक पारदर्शीताको माँग गरेका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई बिनाहिचकिचाहट पार्टीमा फर्किन आग्रह गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।
निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ ।
मंगलवार बिहानै बारा बाट पहिलो संबिधान सभामा निर्वाचित प्रमोद गुप्ता र अरुण सिंह बीरगंज कारागारबाट रिहा भए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवसको अवसरमा पर्साका बिचार गोष्ठी सम्पन्न भएको छ ।
प्रदेश नम्बर २ को उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा ओम प्रकाश शर्माको नियुक्तिले भारत राजस्थानको श्रीमाधोपुरमा खुशीयाली छाएको छ ।