logo

बझाङमा एमालेका भण्डारी बिजयी

धनगढी । बझाङ प्रदेश १ को उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् ।

२०८१ बैशाख १७

मधेशमा श्रम तथा यातायात मन्त्रालयको कमाण्ड लुङ्गेलीले गर्ने

जनकपुरधाम।सर्लाही क्षेत्र न. १ को (ख) बाट मधेश प्रदेश सभामा बिजयी बेची लुङेलीले मंत्रालयको जिम्मेवारी पाएकी छिन । बिना बिभागीय मंत्री भएको आठ दिन पछि उनले मत्रालय पाएकी हुन ।

२०८१ बैशाख १३

३ सिट भएको जसपाले दूई मंत्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो

बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी सरकारबाट बाहिरिएको छ। प्रदेशसभामा ३ सिट रहेको जनता समाजवादी पार्टीले सरकारमा दुई मत्रालय माँग गरेको थियो ।

२०८१ बैशाख ९

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीद्वारा मुख्यमंत्रीमा दावी पेश

धनगढी । सुदूरपश्चिमका प्रदेशमा नेकपाएकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमंत्रीमा दावी पेश गरेका छन ।

२०८१ बैशाख ६

तीन दलको बहिष्कारका बाबजुद मधेशमा यादव सरकारले पायो बिश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले बिश्वासको मत पाएका छन ।

२०८१ बैशाख ४

सर्लाहीको भरत तालका निर्माता भरत बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

बागमती । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध बुधवार बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

२०८० चैत २७

बारा एमालेको अध्यक्षमा पौडेल खेमाका पाण्डे निर्वाचित

वीरगञ्ज । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा पाण्डे ३ सय ७७ मत प्राप्त गरि बिजयी भएका हुन । निकटतम प्रतिद्वण्दी टिना सुवेदीले भने ३ सय ४३ मत प्राप्त गरिन ।

२०८० चैत २४

आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउछौंः मंत्री चौधरी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताइन ।

२०८० चैत २३

रास्वपा मधेश प्रदेश कमिटीमा पर्सा बाट ब्यवसायी पन्त र प्रजापती निर्बाचित

बीरगंज । होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश सदस्यमा बिजयी भएका छन ।

२०८० चैत २३

समाजको अग्रगामी रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको भूमिका अग्रणीः मन्त्री शर्मा

पाल्पा, । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन ।

२०८० चैत २२

 समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

देउखुरी । समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश कमिटी निर्माण भएको छ । प्रदेशको राजधानी देउखुरीम भएको भेलाले प्रदेश कमिटी गठन गरेको हो ।

२०८० चैत २०

बागमती प्रदेशमा जम्कट्टेल सरकालाई बिश्वासको मत प्राप्त

हेटौडा । ५६ मत प्राप्त गर्दै बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकार जोगिएको छ ।जम्कट्टेलले एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित विश्वासको मत पाएका हुन ।

२०८० चैत १८

बागमती प्रदेशमा नेमकिपा र राप्रपा तटस्थ बस्ने

हेटौडा। राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बस्ने घोषणा गरेको छ ।

२०८० चैत १८

अस्थिरथाको जड बर्तमान प्रधानमंत्रीः कांग्रेस नेतृ संग्रौला

चन्द्रपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राजनीतिक अस्थिरताको जड बर्तमान प्रधानमंत्री पुष्पकमल दाहाल भएको दावी गरेकी छिन ।

२०८० चैत १५

पटेर्वा सुगौलीमा एमालेको होलीमिलन, पार्टीलाई एकढिक्का र एकताबद्ध बनाउने प्रतिवद्धता

बीरगंज । नेकपा एमालेको पटेर्वा सुगौली गाउँपालिका कमिटीले फागू पूर्णिमाको अवसरमा शनिवार भब्य कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० चैत १०

गृहमंत्रालय आफनो निर्देशन तत्काल फिर्ता लेउः नेपाल पत्रकार महासंघ

बीरगंज । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको “निर्देशन” को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

२०८० चैत ८

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.