logo

पूर्व युवराज्ञी हिमानी शाह घरिडअर्वामा ,गरिन श्रद्धापूर्वक छठीमाताको पूजा आराधना

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २४ गते ०८: ४७ मा प्रकाशित     734   पटक पढिएको

पूर्व युवराज्ञी हिमानी शाहले  वीरगन्जको घडिअर्वा छठ घाट पुगेर पूजा अर्चना गरेकी छिन ।  प्रसिद्ध घडिअर्वा छठघाट पुगेकी उनले छठी माताको पूजा अर्चना गर्नुका साथै पोखरिको वीचमा रहेको सूर्य मन्दीरमा पनि बिधिपूर्वक पूजा गरेकी छिन ।

 

पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आएकी हुन  ।उनीसंगै   एक छोरी पनि  छन । छोरीले  पनि आमासंग सगै पूजा अर्चना गरेकी थिइन  । 


काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर उनी वीरगन्ज आइपुगेकी हुन । उनले जनकपुरधामदेखि वीरगन्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि समेत गराएकी छन् ।


हिमानीलाई हिन्दुवादीहरुले स्वागत गरेका थिए । उनी आज वीरगन्जमै बस्ने र भोली बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा हिमानी शाहले पूजा सकेर बाहिरिने क्रममा केही मान्छेहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । उनीहरुले हिामनीको जयजयकार गरेका थिए । हिमानीको आगमनसंगै सुरक्षा ब्यवस्था पनि चुस्त बनाइएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.