logo

८१ किलो गाँजा सहित बिभिन्न ठाउँबाट चार जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ माघ १४ गते ०२: ५३ मा प्रकाशित     393   पटक पढिएको

८१ किलो गाँजा सहित प्र्हरी छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पर्साबहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने ६० वर्षिय गणेश साह र उनका ३४ वर्षिय छोरा सन्तोष साह कलवार,सखुवाप्रसौनी गाउँपालिका वडा नं १ दोहोरी टोल निवासी ३५ वर्षिय सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने ४२ वर्षिय दसाही दास रहेका छन ।

 


बाबु छोरालाई प्रहरीले १३ गते राती साढे ८ बजे उनीहरुको घरमै छापामारी गरि ७४ किलो गाँजा सहित पक्राउ गरेको हो ।

 

अन्य दुई जनालाई ७ किलो गाँजा बोकेर विन्दावासिनी गाउापालिकाको अमरपट्टीबाट झौवा जाने बाटोमा शंकास्पदरूपमा जादै गर्दा चेकजाँच गर्दा ७ किलो गाँजा फेला पारेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.