logo

प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पूनः सापकोटा सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०७८ माघ १९ गते ०६: १० मा प्रकाशित     403   पटक पढिएको

प्रेस चौतारी नेपाल सर्लाहीको अध्यक्षमा पूनः अच्यूतम सापकोटा सर्वसम्मत रुपमा चुनिएका छन । सर्लाहीको हरिवनमा बुधवार सम्पन्न प्रेस चौतारी नेपालको सातौ जिल्ला सम्मेलनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

 

बुधबार बिहान हरिवनमा सम्पन्न प्रेस चौतारी नेपाल सर्लाहीको सातौं जिल्ला अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिमा मधु कटुवाल र रीना आले उपाध्यक्ष, राजु लो सचिव, आरती सेन्चुरी कोषाध्यक्ष, सन्देश अधिकारी र राजु मण्डल सहसचिव लगायत अन्य सदस्यहरु रहेका छन् ।

 

अधिवेशनमा नेकपा एमाले प्रदेश २ का उपाध्यक्ष रेवती पन्त, एमाले सर्लाहीका सहसचिव विदुर कुमार प्याकुरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य फणि महत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक कार्की पूर्व अध्यक्ष रोशन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.