logo

१३ लाख बराबरको समान आवश्यक कारवाहीकालागि भंसार र राजस्वमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०७९ असोज ३१ गते ०५: ५३ मा प्रकाशित     443   पटक पढिएको

अवैध ओसार पसारमा प्रयोग गरिएका पाँच थान मोटरसाइकल र माल समान आवश्यक कारवाहीकोलागि प्रहरीले वीरगंज घंसार कार्यालयमा बुझाएको छ ।

 

विन्दवासिनी गाउँपालिकाको वडा नं ४ को सडकखण्डबाट अवैध रूपमा भन्सार छली माल समानको ओसार पसारमा प्रयोग गरिएका मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

मोटरसाइकलमा चामल, आलु, तेल तथा मसलाहरू करिबव ३ लाख ६५ हजार रुपैया बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरि वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डको बाटोबाट बिल बिजक नभएको १ सय ३० बोर गहुं सहित ना ३ त ५७६९ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

 

ट्रयाक्टर सहित बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ३ का ट्रयाक्टर चालक रिकेश पटेललाई पनि प्रहरी पक्राउ गरेको छ । गहु ३ लाख ४३ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले बताए ।

त्यस्तै भन्सार छली चोरी पैठारी गरी वीरगञ्जतर्फ ल्याउदै गरेको औषधी विशेष सूचनाको आधारमा

प्रहरीले बारमद गरेको छ । वीरगञ्ज म।न।पा। वडा नं. १ ईदगाहा चोकस्थित सडकखण्डबाट बरामद गरेको औषधी ५ लाख ८८ हजार बराबर रहेको प्रहरीले जनाएको छ । औषधी आवश्यक कारवाहीको लागि सोमवार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.