logo

बाणिज्य महासंघद्वारा शुभकामना समारोह सम्पन्न, सुख र शान्तिको शुभेच्छा आदान प्रदान

 इसीमाना सम्बाददाता      २०७९ कार्तिक ३ गते ०६: २४ मा प्रकाशित     625   पटक पढिएको

नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशले शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर वीरगंजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


महासंघका अध्यक्ष गणेश लाठको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो । अध्यक्ष लाठले कार्यक्रममा सहभागि सबैलाई दीपावली र छठ पर्वको अवसरमा सुख शान्तिको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए ।


कार्यक्रममा संघीय सासद पदका उम्मेदवार अजय कुमार द्विवेदी, बनेकपा एमालेको तर्फबाट बारा क्षेत्र नं ४ का संघीय सासद उम्मेदवार एकवाल मिया, बारा क्षेत्र नं १ का संघीय सासद पदका उम्मेदवार अच्यूत मैनाली , नेकपा (एस) का नेता चीरन्जीवी आचार्य पर्साको क्षेत्र नं १ को प्रदेश सभा “ख ” उम्मेदवार ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रमुख रमेश बस्नेत, सशस्त्र प्रहरी प्रमुख तेज प्रसाद पोख्रेल नेपाली सेनका वीरगंज स्थित कार्यालयका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी भिकान्त पौडल लगायत बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


त्यसै गरि वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ता, पूर्व अध्यक्ष अशोक टेमानी, अशोक बैद्य, प्रदीप केडिया अहिलेका उपाध्यक्ष हरि गौतक, माधव राजपाल , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, फोनिजका केन्द्रीय सदस्य निरज पिठाकोटे मजदुर नेतृ गीता भण्डारी 

समाजसेवी पशुपति बिक्रम शाह, श्रीमती उषा शाह ,मधु राणा चन्चला दास , नूतन सरावगी , संजय अग्रवाल , चेली कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा दीपावलीको अवसरमा दीप प्रज्वलन समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.