logo

वीरगंज युवा समाजको ९ औं सभा सम्पन्न अध्यक्षमा संजीवकृष्ण थापाद्वारा पदभार ग्रहण

 इसीमाना सम्वाददाता     २०७९ माघ १४ गते ०९: ३७ मा प्रकाशित     688   पटक पढिएको

वीरगंज /वीरगंज युवा सामाजको अध्यक्षमा संजीवकृष्ण थापाको एक भब्य समारोहकावीच पदस्थापना गरिएको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा निर्वतमान अध्यक्ष कमल चौगाईले थापालाई समाजको अध्यक्षमा पदस्थापन गराएका हुन ।

 

चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापा सहित नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको थियो ।
समाजको ९ औ साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

No description available.
समाजको अध्यक्षमा सन्जिवकृष्ण थापा, वरिष्ठ उपाध्यक्षमा अनुप अग्रबाल , उपाध्यक्षमा सुभद्रा राना भट्टराई , सचिवमा दिवश सिंह ठकुरी , सहसचिवमा बिवेक कर्ण, कोषाध्यक्षमा मणिहर्ष शाक्य , सहकोषाध्यक्षमा अस्मिता गौतम , सदस्यहरुमा सृस्टि बिस्ट , सुशिल कुमार श्रेष्ठ , बिनोद धिमाल र अमित गुप्ता निर्बिरोध निर्वाचित भएका हुन ।


वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको सो कार्यक्रमका वीरगंज महानगर पालिकाका उपमेयर ईम्तीयाज आलम , मधेस बिश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.दीपक शाक्य , नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य के.सी.लामिछाने , पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना , वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , वीरगंज नरर्सिंङ क्याम्पस प्रमुख जमुना भट्टराई , वीरगंज युवा समाजका सल्लाहकार महेशचन्द्र गौतम , फोर जिआर सस्थाका नुतन सरावगी , राम राम सा कार्यक्रमका प्रस्तोता नेहा अग्रबाल , हेमा थापा , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विशाल मल्ल , सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट , अरबिन्द सिंह , श्याम के.सी. , हरि पन्त, निरज पिठाकोटे मगर , युवराज खडका, अमर गौतम, दिलिप राज कार्की , देवेश गुप्ता , रम्भा मिश्रा, मिनाक्क्षी गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।


स्वागत मन्तव्य सचिब दिवश सिंह ठकुरीले र कार्यक्रम सन्चालन सहसचिब बिबेक कर्ण अस्मिता गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.