प्रहरीले ३ लाख ७० हजार रुपैया बराबरको सामान आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालय बुझाएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट उक्त रकम बराबरको समान नियन्त्रणमा लिएको हो ।
विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया