logo

एक ब्यक्ति दुई देशको नागरिकता

 इसीमाना सम्वाददाता     २०७९ चैत ४ गते ०५: ०५ मा प्रकाशित     474   पटक पढिएको

वीरगंज । भारतीयबाबुको सबैभन्दा कान्छो सन्तान रहेको अरुण कुमार चौरसियाले बारा जिल्लाबाट बंशजको नागरिकता हासिल गरेपछि हाम्रो देशको गृह प्रशासन कसरी चलिरहेको छ भन्ने सहजै अनुमान लगाउन साकिन्छ।


अरुणको ठूलो दाजु आदापुर, माहिलो दाजु रक्सौलमा बस्ने गरेका छन् भने अरुणको घर पनि रक्सौलमै छ । उनी वीरगंज बसपार्कमा रहेको पसलमा आउने जाने गरेको बुझिएको छ।


अरुणले आफ्नो छोरा सोनुलाई समेत नेपाली नागरिकता दिलाएको बुझिएको छ।


अरुणले नेपाली बंशज नागरिकता लिइसकेको भइसकेतापनि भारत बिहारको मतदाता नामावलीको सूचिमा उनको नाम रहेको बताइन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.