logo

कानु अतिथि सदन निर्माणकालागि तदर्थ समिति गठन

 इसीमाना सम्वाददाता     २०७९ चैत ४ गते ०५: ११ मा प्रकाशित     594   पटक पढिएको

वीरगंज। पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.६ स्थित नरेश प्रसाद साह कानुको घरमा वीरगंज महानगरपालिका वडा नं. ४ को वडा अध्यक्ष जगत प्रसाद साह कानुको अध्यक्षतामा क्रममा कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन भएको छ ।

कानु समुदायको विवाह, छेका, ब्रतबन्ध लगायत विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम गर्नको लागि एउटा भवनको आवश्यक रहेकोले, जग्गा खरिद तथा भवन निर्माण गर्ने उदेश्य बोकी कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन भएको छ ।

सो कानु अतिथि सदन पर्साको तदर्थ समितिमा अध्यक्षमा नरेश कुमार साह, उपाध्यक्षमा श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्षमा संजय गुप्ता, महासचिवमा बिरेन्द्र प्रसाद गुप्ता, सचिव विवेक गुप्ता, सदस्य अकलेश कुमार साह, बिजय कुमार गुप्ता, पप्पु कुमार गुप्ता, मुकेश गुप्ता, उमाशंकर गुप्ता लगायतको ११ सदस्यीय गठन भएको छ ।

उक्त छलफलमा लखनलाल साह कानु, मानिकचन साह, राजन कुमार साह, संदीप कुमार साह, सुनिल कुमार गुप्ता, विशाल कुमार गुप्ता, प्रकाश चन्द्र गुप्ता, विगु प्रसाद साह, अर्जुन गुप्ता, प्रदिप कुमार साह लगायतको उपस्तिथि रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.